भदौ २४, विराटनगर ।  पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारको काम कारवाही चित्त बुझ्दो नभएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकार संविधानले स्थापित गरेको मान्यता विपरित चल्न खोजेको आरोप लगाउनु भएको हो । साथै सरकारमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, विराटनगर ।  पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारको काम कारवाही चित्त बुझ्दो नभएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकार संविधानले स्थापित गरेको मान्यता विपरित चल्न खोजेको आरोप लगाउनु भएको हो । साथै सरकारमा"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

सरकारको काम कारबाही सन्तोषजनक छैन: नेम्वाङ्ग

२०७३, २४ भाद्र शुक्रबार ११:१५

भदौ २४, विराटनगर ।  पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारको काम कारवाही चित्त बुझ्दो नभएको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकार संविधानले स्थापित गरेको मान्यता विपरित चल्न खोजेको आरोप लगाउनु भएको हो । साथै सरकारमा सहभागि दलले विधिको शासनलाई आत्मसाथ नगरेको आरोप लगाउनभयो

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेम्वाङले अघिल्ला सरकारले गरेको निर्माणहरु एक पछि अर्को गर्दै उल्टाउने प्रयास गरेको आरोप लगाउनु भयो । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले सबै काम संविधान र कानूनले स्थापित मान्यता विपरित गएकोले अहिलेको सरकारले के गर्न खोजेको हो ? उहाँको प्रति प्रश्न थियो ।

उहाँले हिजो प्रचण्डले गरेको सम्बोधन प्रति असन्तुष्ट ब्यक्त गर्दै कुन संविधानलाई टेकेर नयाँ कार्यक्रम आएको हो भन्दै प्रश्न गर्नुभयो । ‘सम्बोधन हो की ? नयाँ निति कार्यक्रम हो ? त्यो मैले बुझ्न नसकि बताउदै प्रधानमन्त्री पुष्पकमल दाहालको व्यावहार र काम गराईको बारेमा आफु अनविज्ञ रहेको बताउनुभयो

उहाँले  मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्ने बहानामा देश र जनताको हित विपरित संविधान संशोधान कार्य भए आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभयो । राष्टको गौरव र अस्तित्वलाई संकटमा नपार्न माओवादी नेतृत्वलाई सुझाव दिनुभयो ।

मधेसी मोर्चाले उठाएको मागलाई छलफल र सम्बादबाट सावधान गर्न सकिने भन्दै  नेम्वाङले  ‘आवश्यता अनुरुप देश र जनताको हितमा संविधान संशोधान गर्नु पर्छ तर यसमा सबै दलको सहमति आवश्यक छ रहेको उहाँले बताउनुभयो  ।  सरकारले संविधान संशोधानको प्रस्ताव लाने भन्ने कुरा सुनेको तर प्रतिपक्षमा रहेको एमालेलाई समेत यसबारेमा जानकारी नदिएको बताउनुभयो । आपसी रुपमा सरकारले आफुखुशी कुरा गर्नुभन्दा पनि प्रतिप्रछि दलको सुझावलाई आत्मसाथ गरेर नेपाली जनताको हित र राष्टिय सम्मानबाट अगाडि बढेको खण्डमा सरकार ले आफनो दायित्व पुरा हुने उहाँले बताउनुभयो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार