अजयकुमार साह | भदौं २५, उदयपुर । उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा आज खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुरठोक्सिला ३ का अन्दाजी ६० वर्षिय मुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | भदौं २५, उदयपुर । उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा आज खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुरठोक्सिला ३ का अन्दाजी ६० वर्षिय मुग"/>
१ माघ २०८२, बुधबार
उदयपुर - UDP

उदयपुरको छुट्टा-छुट्टै स्थानमा खोलाले बगाएर दुईको मृत्यु

२५ भाद्र २०७३, शनिबार १४:५५

अजयकुमार साह | भदौं २५, उदयपुर । उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा आज खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुरठोक्सिला ३ का अन्दाजी ६० वर्षिय मुगाधन ढकाल र सप्तरी प्रसवनि ९ घर भई रामपुरठोक्सिला २ बस्ने २९ वर्षिया सुनिता मरिक रहेको प्रहरीले जनाएको छ । ढकाललाई शुक्रबार दिउसो १ बजेतिर वस्तु चराउन जाँदा स्थानीय सेती खोलामा आएको बाढिले बगाएर मृत्यु भएको हो ।

त्यस्तै मैनामैनी ९ स्थित बगुन्द्रो खोला तर्नेक्रममा खोलाले बगाई बेपत्ता भएकी मरिक शुक्रबार अपरान्ह साढे १ बजे मृत अवस्थामा फेला परेको छ । मरिकलाई स्थानीय प्रहरी र गाउँलेले खोला किनारमा मृत फेला पारेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटि गएको प्रहरीद्वार कानूनी प्रकृया सम्पन्न गरी दुबैको शव पोष्टमार्टमका लागी पठाइएको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का