भदौ २५, पोखरा | अबिरल बर्षा सगै आएको बाढिले  बुधवार राती फिर्के खोलाले बगाएका ब्यक्ति शनिबार विहान मृत भेटिएका छन् । 

कास्कीको कालिकाका २१ बर्षीय सुरविर जिसीको शब पोखरा १७ महतगौडा स्थित फेवा नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्की"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २५, पोखरा | अबिरल बर्षा सगै आएको बाढिले  बुधवार राती फिर्के खोलाले बगाएका ब्यक्ति शनिबार विहान मृत भेटिएका छन् । 

कास्कीको कालिकाका २१ बर्षीय सुरविर जिसीको शब पोखरा १७ महतगौडा स्थित फेवा नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्की"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फिर्के खोलाले बगाएका ब्यक्ति शनिबार विहान मृत भेटिए

२०७३, २५ भाद्र शनिबार १६:२३

भदौ २५, पोखरा | अबिरल बर्षा सगै आएको बाढिले  बुधवार राती फिर्के खोलाले बगाएका ब्यक्ति शनिबार विहान मृत भेटिएका छन् । 

कास्कीको कालिकाका २१ बर्षीय सुरविर जिसीको शब पोखरा १७ महतगौडा स्थित फेवा नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्की  ले जनाएको छ । राती ११ बजे पोखराको मालपोत कार्यालय नजिकैबाट खोला पार गर्ने क्रममा ग १ प ७९२ नम्बरको मोटरसाईकल सहित बगेका उनी तीन दिन पछि भेटिएका हुन् । मोटरसाईकल विहिवार विहान झण्डै साढे दुई सय मिटर तल भेटिएपनि उनी बेपत्ता थिए ।

उनको शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते