१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

चालकलाई आक्रमण गर्न भन्दै ट्रकमाथि चढ्ने युवाको खसेर मृत्यु

३१ श्रावण २०७९, मंगलवार ०७:२१

साउन ३१, बुटवल | मध्यरातमा मदिरा सेवन गरेर ट्रकका चालक र सहचालकलाई आक्रमण गर्न  भन्दै ट्रकमा चढेका एक युवाको खसेर मृत्यु भएको छ ।   बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्रकलाई बाटो छेकी आक्रमण गर्न ट्रकमाथि चढेका  तानसेन ८ जरे पिपलका २५ वर्षीय विक्रम श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मदिरा सेवन गरी सडकको बिचमा सुतिरहेको अवस्थामा सिद्धार्थ राजमार्ग अन्तर्गत  बुटवलबाट पाल्पातर्फ गइरहेको ग २ ख १०१५ नम्बरको ट्रकले हर्न बजाएर बाटो छाड्न सङ्केत गर्दा उल्टै श्रेष्ठ सहितका ४ जना युवाले ट्रक चालक र सहचालकलाई आक्रमण गर्न ट्रकमा चढेका थिए । 

ट्रकबाट खसेर घाइते भएका श्रेष्ठको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो । पाल्पा जिल्लाका  प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक गौतम बोहराले ट्रक  सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार