२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

महाधिवेसनमा मतदान गर्ने मतदाताहरुलाई नेता कुर्मी अभार व्यक्त एवं पार्टीमा क्रियाशिल रहने प्रतिवद्धता

९ फाल्गुन २०७२, आईतवार ०७:०८

parsa nwsफागुन ९, वीरगंज । नेपाली
काँग्रेसको १३ औं महाधिवेसनको क्रममा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय अधिवेसन
महाधिवेसन प्रतिनिधीमा भोट दिने मतदाताहरुलाई पुर्व महाधिवेसन प्रतिनिधी एवं नेपाली काँग्रेसका नेता
रामनारायण कुर्मीले धन्यावाद एवं अभार ज्ञापन गरेका छन् ।

कुर्मीले आज एक प्रेस बिज्ञप्ती जारी
गर्दै आफनो अमुल्य मतदान दिई सहयोग गरेको प्रति कृतज्ञता व्यक्त गर्दै निर्वाचनको परिमाणलाई सहर्ष
स्वीकार गरी अगामी दिनमा पार्टीमा सदाझै क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् । कुर्मी हिजो
सम्पन्न महाधिवेसन प्रतिनिधीमा २ मतले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का