नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्लामा आजबाट माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको छ । रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जको सहकार्यमा आजबाट जिल्लामा माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्लामा आजबाट माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको छ । रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जको सहकार्यमा आजबाट जिल्लामा माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको "/>
२९ पुष २०८२, मंगलवार
जुम्ला - JML

जुम्लामा माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन

२६ भाद्र २०७३, आईतवार ११:३९

नन्दराम जैशी, भदौ २६, जुम्ला  । जुम्लामा आजबाट माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको छ । रेडियो माउन्टेन एफएम ९४ दशमलब ६ मेगाहर्जको सहकार्यमा आजबाट जिल्लामा माउन्टेन टुडे दैनिक पत्रिका प्रकाशन भएको हो । सुचनाको पँहुजभन्दा टाढा रहेकालाइ पँहुजमा ल्याउन र सत्यतथ्य समाचारका साथ सबैमा सुचना तथा जानकारी दिने उदेश्यले पत्रिका प्रकाशनमा ल्याइएको पत्रिका प्रकाशक बिमला सहकारीले बताउनुभयो ।

कर्णालीमा रहेको विद्यमान परीस्थतिमा संचार तथा छापा क्षेत्रलाइ फराकिलो बनाइ जनतालाइ सुचना दिने हकको सुनिस्चीतता गर्ने ध्ययले माउन्टेन टुडे दैनिक पत्रिका संचालनमा ल्याइएको पत्रिकाका सम्पादक भिम बहादुर थापाले बताउनुभयो । पत्रिकाले जिल्लामा सुशासन र पारदर्शिकाका बिषयमा वकालत तथा रिपार्टिगं गर्ने उहाको भनाइ छ । यसैबिच आजबाट औपचारीक रुपमा प्रकाशनमा ल्याइएको पत्रिकाको दिगो र गुणस्तरीयताको लागि रेडियो कर्णाली लगाएत सबैले शुभकामना ब्यक्त गरेका छन् ।       


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव