भदौ २६, पर्बत्ब । मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले पर्बत जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई ४ वटा सिलाई मेसिन हस्तान्तरण गरेको  छ । 

जिल्ला कारागारमा शनिबार आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय पर्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, पर्बत्ब । मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले पर्बत जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई ४ वटा सिलाई मेसिन हस्तान्तरण गरेको  छ । 

जिल्ला कारागारमा शनिबार आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय पर्ब"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कैदीबन्दीलाई सिलाइकटाई मेशिन हस्तान्तरण

२६ भाद्र २०७३, आईतवार १२:१४

भदौ २६, पर्बत्ब । मातृभुमिको लागि पर्बत सेबा समाज नेपालले पर्बत जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई ४ वटा सिलाई मेसिन हस्तान्तरण गरेको  छ । 

जिल्ला कारागारमा शनिबार आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी नायब उपरिक्षक शेखर खनालले सिलाई मेसिन हस्तान्तरण गरेका हुन् । मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै खनालले आय आर्जनकोलागि सिलाइकटाई राम्रो माध्यम बन्न सक्ने बताए । 

उनले विभिन्न कारणले कैदी जीबन विताउन बाध्य भएकाहरुको बारेमा समाजले गरेको कार्य पुण्य भएको तर्क गरे । खनालले बन्दीहरुलाई कानूनी दायरामा ल्याएर उनीहरुको सुधार स्बरुप कारागारमा राखेको भन्दै कैदी बन्दीको मानअधिकार संरक्षण र सम्बद्र्धनमा असर नपर्ने भन्दै कारागार नभएर सुधारगृह  रहेकोले यसलाई पाठशालाको रुपमा पनि विकास गर्नुपर्ने बताए । 

कारागार कार्यालय पर्बतका प्रमुख प्रकाश पौडेलले कैदीहरुलाई कैद मुक्तपछिको जीवनमा समाजमा पुनः स्थापित हुन तथा सिप सिकेर जादा आयआर्जनको बाटो सहज हुने भन्दै पर्बत सेबा समाजको काम उदाहरणीय     रहेको उल्लेख गरे ।

सजाय भुक्तानी पछि सीप लिएर बाहिर जादा बन्दीहरुको जीवन रचनात्मक बनाउन तथा परिवार चलाउन सहज हुने उनको विश्वास थियो । इजरायल शाखाका उपाध्यक्ष नरेन्द्र क्षेत्रीको आर्थिक सहयोगमा उक्त मेशिन हस्तान्तरण गरिएको हो । 

संस्थाका उपाध्यक्ष टंकनाथ लामिछानेको स्बागत र संस्थाका अध्यक्ष अर्जुन प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब अर्जुन पौडेल निर्जनले गरेका थिए ।  हाल           कारागारमा ६७ जना पुरुष र ७ जना महिला गरि ७४ जना कैदी बन्दीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या