भदौ २६, मोरङ । उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  भदौ २६, मोरङ । उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहर"/>

८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित

२६ भाद्र २०७३, आईतवार १२:२२

 भदौ २६, मोरङ । उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् ।

सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहरु यस तर्फ आकर्षित भएका हुन् । सिंहदेवीमा  सहकारी सस्थाहरु महाभारत, लेचाङ्गो, सुनधारा कृषि र जेफाले महिला सहकारी सस्थाहरु सन्चालनमा रहेका छन् ।

यी सस्थाहरुले यहाँका जनताहरुलाई लाभ पुर्याइरहे पन:एकै खालका उद्देश्य बोकेका सहकारी धेरै भएकाले विशुद्ध कृषकहरुको स्तरोन्नति गर्नका लागि सानाकिसान कृषि सहकारी आवश्यक भएकाले यसको स्थापना गरिएको अध्यक्ष डब्लुबिक्रम खाण ठकुरीले बताए ।

स्थापनाको छोटो अवधिमै यस सस्थामा आबद्ध हुने सेयर सदस्यहरुवृद्धि हुनु र सिंहदेवीका कृषकहरु र यहाँबाट बिदेसिएका युवाहरुले पनि चासो व्यक्त गर्दै आवद्ध हुन थालेको अध्यक्ष बताउछन् ।

सिंहदेवीमै स्थापित अर्को सहकारी सस्था लेचाङ्गो बचत तथा ऋण सहकारी सस्था पनि सानाकिसान कृषि सहकारीमा एकीकरण हुने भएको यस सस्थाका सचिब राजेश लिम्बुले बताए । साना किसान कृषि सहकारीले कृषकहरुलाई सरल कर्जा र सहुलियत ऋण उपलब्ध गराउने भएकाले पनि कृषकहरु यस तर्फ आकर्षित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही काठमाडौँको बूढानीलकण्ठमा एक पुरुषको शव फेला रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु राप्रपाका महामन्त्री धवल शमशेरले राप्रपाको आन्दोलन अब अझै सशक्त बन्ने बताए साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ मोबाइल लुटपाटमा संलग्न तीनजना पक्राउ वैशाख महिनाभरमा आठ संघीय अस्पतालमा १५ सेवा थप तथा विस्तार हुँदै नेपालमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्दै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.संजिव कुमार शर्मालाई बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार आज पनि शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनायो कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर