२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मधेसी पत्रकार समाज पर्साद्वारा नारायणी एफ.एम माथि भएको घटनाको बिरोध

२०७२, ९ फाल्गुन आईतवार ०७:३०

फागुन ९, वीरगंज । मध्यतराईको पहिलो सामुदायिक एफ.एम १०३.८ मेगाहर्जमा आज
बिहान अपरिचित समुहले आक्रमणगरी एफ एममा कार्यरत सुरक्षा गार्डलाई घाईते बनाएको घटना प्रति मधेसी
पत्रकार समाज पर्सा एवं एनपीडेली न्यूज परिवार घोर भत्र्सना गर्दछ । समाजका अध्यक्ष संतोष पटेलले आज एक
प्रेस बिज्ञप्ती जारी गरी सञ्चार माध्यम र संचारमाध्यममा कार्यरत व्यक्ति माथि आक्रमण गरी जनताको
सु–सूचित हुन पाउने अधिकारबाट बञ्चित गर्ने प्रयास कुनै पनि हालतमा क्षम्य नहुने तथा ।सञ्चार संस्थामाथि
तथा व्यक्तिमाथि यसरी आक्रमण हुनु सम्पूण प्रेस जगतमाथि नै आक्रमण भएको बताएका छन् ।

पटेलले
यसले लोकतन्त्र तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार भएको समाजको ठहर छ । सामान्य अवस्थामा पनि
सञ्चारमाध्यम माथि भएको आक्रमणले शान्ति सुरक्षा कायम गर्ने प्रहरी प्रशासनमाथि पनि गम्भीर प्रश्न खडा
भएको छ । त्यसैले त्यस्ता आपराधिक प्रवृत्तिका व्यक्तिको तत्काल पहिचान गरी कडा कारवाही गर्न समेत समाज
जोडदार माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै