भदौ २७, पर्बत । हालै पर्वतमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक शेखर खनालले  कानूनको नजरमा सवै समान भएको भन्दै कोहि तलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, पर्बत । हालै पर्वतमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक शेखर खनालले  कानूनको नजरमा सवै समान भएको भन्दै कोहि तलम"/>
२०८२, २७ चैत्र शुक्रबार
पर्बत - PBT

कानूनको नजरमा कोही तलमाथि हुदैनः प्रनाउ खनाल

२०७३, २७ भाद्र सोमबार ०७:२०

भदौ २७, पर्बत । हालै पर्वतमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक शेखर खनालले  कानूनको नजरमा सवै समान भएको भन्दै कोहि तलमाथि नहुने बताएका छन् ।

उनले कानूनको परिधिमा रहेर आफुले काम गर्ने र कानून विपरीत काम गर्नेलाई कुनै पनि हालतमा नछाड्ने समेत दाबीगरे । 

आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।  प्रनाउ शेखर खनालले जिल्लाको शान्ति सुरक्षाको विषयमा आफुले कसैसँग सम्झौता नगर्ने समेत बताए । खनालले प्रहरीलाई शासकको रुपमा नभई सेवकको रुपमा हेर्ने बाताबरण बनाउन आफु सदैव लागि पर्ने उल्लेख गरे । नियम विपरित काम गर्ने कसैलाई पनि नछोड्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित