भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो । "/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१२ जनालाई शैक्षिक तथा पोशाक वितरण

२७ भाद्र २०७३, सोमबार ०७:२४

भदौ २७, पर्बत । पर्वत जेसिजले आफ्नो स्थापना दिवसको अबसरपारी आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको अन्तरगत  आइतबार चुवामा रहेको मंगलोदय माविका ८, हर्राचौर प्रा.वि.का २ र मराङ्गसिंङ प्राविका २ गरी १२ जनालाई छात्रबृत्ति एवं पोशाक प्रदान गरेको हो । 

सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन जेसिजले १२ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रतिव्यक्ति झण्डै १७ बराबरको छात्रबृत्ति तथा पोशाक वितरण गरेको कार्यक्रम संयोजक धिरज कुमार यादबले जानकारी दिएका छन् । 

उक्त छात्रबृत्ति तथा पोशाक वितरणको जेसिज अध्यक्ष राजन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव सुमन श्रेष्ठले गरेका थिए । चुवालाई जेसिज गाउँका रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या