२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सेमिनारको नाममा अभिभावक र विद्यार्थीमाथि दुर्व्यवहार

२०७९, १० भाद्र शुक्रबार ०६:०६

भदौ १०, महोत्तरी | मेमोरी एण्ड माइण्ड पावर सेमिनारमा आमन्त्रित विद्यालयका अभिभावक र विद्यार्थीमाथि दुर्व्यवहार भएको छ । बर्दिबास युवा संजालको आयोजनामा भएको उक्त सेमिनारमा फ्लोरेन्स एकेडेमीमा अभिभावक र विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको गुनासो आएको हो ।

बर्दिबासको गौतम होटलमा भएकाे सेमिनारमा आयोजकको अनुरोधअनुसार उक्त विद्यालयका विद्यार्थी र अभिभावक बिहीबार सहभागी हुन गएको बेला दुर्व्यवहार भएको विद्यालयका प्रधानध्यापक सन्तोष बानियाले जानकारी दिए ।

अभिभावक र विद्यार्थीमाथि भएकाे दुर्व्यवहारप्रति विद्यालयले घोर भत्सर्ना गरेको बानियाले बताए । विद्यालय जस्तो संवेदनशील संस्थाप्रति भएको उक्त निन्दनीय कार्यप्रती गम्भीर आपत्ति जनाउँदै विद्यालयले उक्त कार्यक्रममा सहभागी नहुन अनुरोध गरेकाे छ ।

६ भदौदेखि संचालनरत उक्त सेमिनार शुक्रबारसम्म चल्नेछ । प्रवेश नि:शुल्कको बहानामा  हजार रुपैयाँसम्म लिएर सेमिनारमा ठगी भइरहेको प्रधानध्यापक बानियाको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ