१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नोबेल अस्पतालको दोस्रो तलाबाट हामफाले एक बिरामीले

१५ भाद्र २०७९, बुधबार ०६:१३

भदौ १५, मोरङ | विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत एक जना बिरामीले बुधबार बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेका छन्।  

अस्पतालको दोस्रो तलाको झ्यालबाट झापा  गौरीगञ्ज नगरपालिका–६ का २९ वर्षीय आशिष लुइँटेलले सवा ७ बजेतिर हामफालेको मोरङ प्रहरीले जनाएको छ।  


झ्यालबाट हामफालेपछि भुइमा बजारिएका लुइँटेललाई पुनः नोबेलमा थप उपचारका लागि भर्ना गरिएको छ। उनको टाउको लगायत शरीरका विभिन्न ठाउँमा चोट लागी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।  

मानसिक समस्याको उपचारका लागि भदौ १० गते अस्पताल भर्ना भएका थिए। बिरामी परिवारका साथमै रहँदा एक्कासी झ्यालबाट हामफालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ महानगरपालिकाले ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गर्यो परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने : धवलशमशेर राणा ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस देशभरको मौसम सफा रहने पूर्वानुमान अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु एमाले वीरगञ्ज महानगर अध्यक्षमा शर्मा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध