साजन परियार | भदौ २७, फलेवास | पर्वतको कुश्मादेखी फलेवाससम्म यातयात सेवा सञ्चालन गर्दै आएका यातयात व्यवसायीले मनपरी रुपमा भाडा असुल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार | भदौ २७, फलेवास | पर्वतको कुश्मादेखी फलेवाससम्म यातयात सेवा सञ्चालन गर्दै आएका यातयात व्यवसायीले मनपरी रुपमा भाडा असुल्"/>
१ माघ २०८२, बुधबार
पर्बत - PBT

दोविल्ला फलेवास सडक खण्ड अवरुद्ध हुने

२७ भाद्र २०७३, सोमबार १४:३४

साजन परियार | भदौ २७, फलेवास | पर्वतको कुश्मादेखी फलेवाससम्म यातयात सेवा सञ्चालन गर्दै आएका यातयात व्यवसायीले मनपरी रुपमा भाडा असुल्न थालेको भन्दै फलेवासका स्थानियवासीले विरोध जनाएका छन् । 

स्थानियवासीले भाडा वृद्धिको विरोधमा भोली दोविल्ला फलेवास सडक खण्ड बन्द गर्ने चेतावनी दिएका छन् । यातायात व्यवसायीहरुले आफु खुशी भाडा लिएको भन्दै स्थानियवासी विरोधमा उत्रिन लागेको कविन्द्र गौँडेलले जानकारी दिनुभयो । सवारी साधानहरुले मनपरी भाडा असुलेर दुख दिएपछि आन्दोलन स्वरुप सडक ठप्प पार्न लागिएको गौँडेलले बताउनुभयो । बढि भाडा असुलिएको बारे स्थानीयले जिल्ला प्रसासन कार्यालयमा समेत निबेदन दिएका छन् । प्रसासनले कारवाहि प्रक्रिया अगाडी नबढाएको भन्दै उनीहरुले यथासिघ्र कारवाहि प्रक्रिया थाल्न आग्रह गरेका छन् । 

कुश्मादेखि राहाले सम्मको न्युनतम भाडा १३० रुपैयाँ भएपनि २ सय सम्म भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । भाडामा भएको मनपरी रोक्न स्थानीयले माग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का