भदौ २८, विराटनगर | सर्वोच्च अदालतले यस वर्षको उत्कृष्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, विराटनगर | सर्वोच्च अदालतले यस वर्षको उत्कृष्"/>
२०८२, २६ चैत्र बिहीबार
मोरङ्ग - MRG

मोरङ अदालतका अधिकारीलाई सर्वोच्चको सम्मान

२०७३, २८ भाद्र मंगलवार ०४:०७

भदौ २८, विराटनगर | सर्वोच्च अदालतले यस वर्षको उत्कृष्ट कर्मचारीको पुरस्कारबाट मोरङ जिल्ला अदालतका भवानीप्रसाद अधिकारीलाई सम्मान गरेको छ ।

मोरङ जिल्ला अदालतले सोमबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी सर्वोच्च अदालतबाट अधिकारीलाई प्रदान गरिएको सम्मानपत्र वितरण गरेको छ । अधिकारी लामो समयदेखि निजामती सेवामा आवद्ध रही सेवा प्रदान गरेले सम्मान गरेको जनाएको छ । 

कार्यक्रममा मोरङका न्यायधीश विनोदमोहन आचार्यले अधिकारीलाई सम्मानपत्र प्रदान गर्नुभएको हो । कर्तव्यनिष्ठ, इमान्दारm जिम्मेवारीपूर्वक काम गरेको भन्दै भदौ २२ गते उहाँलाई सर्वोच्च अदालतले सम्मान गरेको थियो । उहाँलाई ५ हजार नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै न्यायधीश विनोदमोहन आचार्य र न्यायधीश विनोदकुमार पोखरेलले उहाँ जस्तै इमान्दार र कर्तव्य निष्ठ भई काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला अदातल मोरङका न्यायधीश विनोदमोहन आचार्यले जिल्ला अदलातले गुणस्तरीय र छिटोछरितो सेवा दिन लागि परेको बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित