२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नेपाल सदभावना पार्टीको रौतहट महाधिवेसन प्रतिनिधी छनौट

२०७२, १८ फाल्गुन मंगलवार १२:१५

फागुन १८, वीरगंज । नेपाल सदभावना
पार्टीको आसन्न महाधिवेसनको लागि आज रौतहटमा महाधिवेसन प्रतिनिधी छनौट गरिएको छ । नेपाल सदभावना
पार्टीको महासचिव शिव पटेलको प्रमुख आतिथ्यमा गौरमा सम्पन्न कार्यक्रमबाट रौतहट जिल्लाका ६ वटै
क्षेत्रको लागि प्रतिनिधी छनौट गरिएको हो ।
birju 2

प्रत्येक क्षेत्रबाट ९ जनाका
दरले कुल ५४ जनालाई सर्वसहमतीबाट प्रतिनिधी चयन गरिएको महासचिव पटेलले बताए । साथै कार्यक्रमले क्षेत्र
नं. १ को अध्यक्षमा किसोर कुमार सिंह, २ को अध्यक्षमा महम्द अरसद, ३ को अध्यक्षमा केशवर प्र. यादव,४ को
अध्यक्षमा बिरेन्द्र प्रसाद साह,५को अध्यक्षमा किशुनदेव राय यादव र ६ को अध्यक्षमा नवल कुमार यादवलाई
सर्वसहमतिबाट चयन गरेको पटेलले बताए ।

birjung 1

सो अवसरमा पार्टीका महासचिवद्वव शिव पटेल,श्रीमन नारायण
मिश्र, केन्द्रिय सदस्यहरु मुर्ली प्र. चौधरी, शंकर राय यादव, पुरुषोत्तम झा,रौतहट जिल्ला अध्यक्ष मनोज
गिरी लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले