भदौ २८, मकवानपुर । मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  

विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, मकवानपुर । मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  

विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका स"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कालिका माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

२०७३, २८ भाद्र मंगलवार ०६:४२

भदौ २८, मकवानपुर । मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  

विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा छात्राबास संयोजक देवलाल उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले खुल्ला साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

शिक्षका रेवती उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक चौधरीले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको सहयोगको आवश्यकता पर्ने बताउनुभयो । 

यसैगरी प्रमुख अतथि देवलाल उप्रेतीले विद्यालयको शैक्षिक गुणस्तरका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  सो अबसरमा कालिका मावि छात्राबासमा बसी अध्ययन गर्ने र २०७२ सालको परीक्षामा विशिष्ट श्रेणीमा उतीर्ण हुने २ जना छात्रलाई छात्राबास वार्डेन सन्तोष लामिछानेले रु.५ सय बराबरको परस्कार प्रदान गर्नुभयो । 

साथै उहाँले आगामि वर्षहरुमा पनि छात्राबासमा बसी अध्ययन गर्ने कक्षा ८ र १० का द्यिार्थी मध्येबाट ए तथा सोभन्दा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीलाई सो रकम बराबरको पुरस्कार दिने घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी