2026-07-05 09:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा चालक अनुमतिपत्रको दरखास्त खुल्यो

 भदौ २८, कैलाली । यातायात व्यवस्था कार्यालय, सेती अञ्चलले चालक अनुमतिपत्रको दरखास्त खोलेको छ । 

यातायात व्यवस्था कार्यालय सेती अञ्चलले करिब छ महिनापछि चालक अनुमतिपत्रको दरखास्त आह्वान गरेको छ । लामो समयपछि खोलेको दरखास्तले बढी भिडभाड भएपछि लाइन अव्यवस्थित हुँदा केहीबेर तनाव भएको थियो । भिडभाडमा आलोपालो मिचेर कोलाहल हुँदा प्रहरीले लाठीचार्ज गर्नुपर्दा पर्खाल नै नाघेर भाग्नेसम्मको क्रियाकलाप भएको थियो । 

सोमबारबाट आह्वान गरेको चालक अनुमतिपत्रको दरखास्तमा पहिलो दिनमै दुई हजारभन्दा बढीले दरखास्त दिएका थिए । काठामाडौँमा दैनिक दरखास्त खोल्न मिल्ने तर यहाँ छ÷छ महिनामा एकपटक मात्र दरखास्त खोल्ने प्रवृतिले जनतालाई सास्ती दिने गरेको भन्दै दरखास्त दिन आएका व्यक्तिले गुनासो गरेका छन् । 

यातायात व्यवस्था कार्यालयले दरखास्त दिनेहरुको मर्कालाई मध्येनजर गर्दै आज सार्वजनिक बिदाका दिन पनि दरखास्त लिने भएको छ । दरखास्त दिनेहरु धेरै आएकाले आज सार्वजनिक बिदाका दिन पनि दरखास्त लिने सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै