विमल धामी/भदौ २८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको महाकाली सिंचाई जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समितिको चौथो बार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

द्धितीय चरण क्षेत्रीय समितिको आयोजनामा बोल्दै ब्लक नं. ८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/भदौ २८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको महाकाली सिंचाई जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समितिको चौथो बार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

द्धितीय चरण क्षेत्रीय समितिको आयोजनामा बोल्दै ब्लक नं. ८"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चौथो बार्षिक साधारण सभा सम्पन्न

२०७३, २८ भाद्र मंगलवार १३:०२

विमल धामी/भदौ २८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको महाकाली सिंचाई जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समितिको चौथो बार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।

द्धितीय चरण क्षेत्रीय समितिको आयोजनामा बोल्दै ब्लक नं. ८ का सचिव पतिराम चौधरीले भने पहिलेको भन्दा किसानको खेतमा पानि पुगेको जिकिर गर्दै थप छुटेका टर्सरीमा पानि पुर्याउनु पर्नेमा जोड दिएका थिए । उनले भने अधुरा टर्सरी मर्मत गर्नु पर्ने र छिट्टै किसानहरुका समस्या सामाधान गर्नु पर्नेमा जोड दिएका थिए । 

उक्त कार्यक्रममा बोल्दै मेलमिलापका संयोजक हर्क देव जोशीले भने ८० प्रतिशत पुराना टर्सरी बिग्रेका र ति टर्सरीलाई छिट्टै मर्मत गरि किसानको खेत सम्म पानि पुर्याउनुमा जोड दिए । उनले भने उपभोक्ताको हितमा समितिले काम गर्नु पर्नेमा आप्नो धारण ब्यक्त गरे । 

उक्त कार्यक्रममा सभापति भिम बहादुर थापाले भने किसानहरुका खेतमा पानि नपुन्ने ठाउँमा पानि पुगाएर छोड्ने प्रतिवद्धता ब्यक्त गर्दै पहिलेको भन्दा बेलौरी शिवनगर पानि नपुग्ने गरेको र अहिले त्यहाँ आराम संग पानि पुगेको हुदा किसानले पानि कर तिर्नमा कञ्जुसाई नगरेको स्पष्ट देखीएको बताए अझै सबै किसानको खेतमा पानि पुर्याउन सबैको साथ सहयोगको अपिक्षा गरेका थिए । 

उनले भने यहाँ आई डब्लु आर एम पि नआउने ठुलो सडयन्त्र भएको र आफुहरुले ठुलो प्रयास गरेर कार्यक्रम यहाँ भित्रिएको जानकारी गराए । 

उनले भने थप ५० प्रतिशत नहरका कारण किसानलाई फाईदा भएको दावि गर्दै राम्रो संग नराम्रो रहिरहने हुनाले हामीले सबै सिम्सार, दलदले जमिनको पानि निकास गरि यो जमिन उब्जाउका लागि प्रयोगमा लाउने पुर्ण प्रयास गर्ने करा समेत ब्यक्त गरेका थिए ।

केन्द्रिय अध्यक्ष चक्र महताले भने किसान मैत्री कार्यक्रम आफुहरुले थप ल्याउनेमा जोड दिदै ३ बर्ष भित्रै सबै किसानको खेतमा पानि पुर्याउने प्रतिवद्धता ब्यक्त गरेका थिए । चौथो बार्षिक साधारण सभाको अवसर पारेर सोई कार्यक्रममा चार वटै ब्लकका सिचाई शुल्क पहिलो बुझाउने ब्याक्तिलाई सम्मान समेत गरेका थिए । जस्मा ५नं. ब्लकका रुपनी देबी चौधरीले सिचाई शुल्क बुझाएका थिए भने ६नं. ब्लकका हंस्या सुनार, ७ नं. का दलडौल दमाई , ८ नं. का अमर देब भट्टलाई सम्मान गरेका थिए । 

सम्मान हुनेमा ढल्पा चौकीदारहरुलाई समेत गरेका थिए । महाकाली सिंचाई जल उपभोक्ता संघ द्धितीय चरण क्षेत्रीय समितिका कोषाध्यक्ष चेतन कुमार राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष भिम बहादुर थापा रहनुका साथै प्रमुख अतिथि महाकाली सिचाई जल उपभोक्ता समितिका केन्द्रिय अध्यक्ष चक्र महता रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते