विमल धामी/भदौ २८, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–१ मा रहेको सृजनशिल रेडियो श्रोता समुहले बालबालिकाको अधिकार बिषयक ३ दिने तालिम सञ्चालन गरेको छ । साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस सस्थाको सहयोगमा रेडियो श्रोता समुहल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी/भदौ २८, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–१ मा रहेको सृजनशिल रेडियो श्रोता समुहले बालबालिकाको अधिकार बिषयक ३ दिने तालिम सञ्चालन गरेको छ । साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस सस्थाको सहयोगमा रेडियो श्रोता समुहल"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा ३ दिने बाल अधिकार तालिम सम्पन्न

२०७३, २८ भाद्र मंगलवार १३:०४

विमल धामी/भदौ २८, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–१ मा रहेको सृजनशिल रेडियो श्रोता समुहले बालबालिकाको अधिकार बिषयक ३ दिने तालिम सञ्चालन गरेको छ । साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस सस्थाको सहयोगमा रेडियो श्रोता समुहले तालिम आयोजना गरेको हो । 

बेल्डाँडीका बालबालिकालाई बाल अधिकारको बारेमा सशक्तिकरण बनाउनको लागि आर्ईतवार देखी मंगलवार सम्म तालिम आयोजना गरेको समुहले जनाएको छ । सृजनशिल रेडियो श्रोता समुहका सहजकर्ता माधव भट्टले भने बालबालिकाहरुले बेल्डाँडीको हकमा पाउनु पर्ने अधिकार नपाउन सकेका कारण आफ्नो अधिकारको बारेमा सजक रहुन भन्ने उदेश्यले तालिम आयोजना गरेको बताए । उनले थपे बुधवार एक बाल दिवसको अवसर पारेर बाल बालिकाहरुलाई बक्तित्वो कला आयोजना गरि पमाण पत्र र पुरुषकार बितरण गरिने बताए ।

बेल्डाँडी नगरपालिकाका सव इन्जनियर तेज बहादुर सुनारले भने बेल्डाँडीमा हालसालै बिभिन्न संजालहरु गठन गरेको जानकारी गराउदै बालबालिकाहरुको हक अधिकारलाई उजागर गर्दै अगाडि बढाउदै लैजाने भन्दै सबै संग सहकार्य गर्ने समेत प्रतिवद्धता ब्यक्त गरेका थिए । उनले भने यास्ता तालिम बेल्डाँडीमा अति आवस्यक भएको बताए । आफुहरुले पनि आगामी दिनहरुमा यस्ता क्षमता विकासका तालिम आयोजना गर्ने पुर्ण प्रयास गर्ने जानकारी गराए ।

उक्त कार्यक्रमको सहजिकरण सिविन नेपालका जिल्ला संयोजक चन्द्र बिकले गरेका थिए । सहभागि बालबालिकाले भने यस्तो तालिम हामीले कहिलै नपाएको बताए । यो तालिमले हाम्रा आखाँ खोलिदिएको बताए । आगामी दिनमा पनि बालबालिकाका लागि तालिम दिनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो