पर्वत  २९ भाद्र ।  जिल्लाको थापाठानामा संचालन भएको एक दिने घुम्ती शिविरबाट ९ सय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।    सोमबार थापाठानाको गाविस कार्यालयमा भएको घुम्ती शिविरबाट थापाठाना, कार्कीनेटा, खौलालाँकुरी, ठूलीपोखरी, शंखरपोखरी र भँगराका ९ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत  २९ भाद्र ।  जिल्लाको थापाठानामा संचालन भएको एक दिने घुम्ती शिविरबाट ९ सय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।    सोमबार थापाठानाको गाविस कार्यालयमा भएको घुम्ती शिविरबाट थापाठाना, कार्कीनेटा, खौलालाँकुरी, ठूलीपोखरी, शंखरपोखरी र भँगराका ९ "/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

घुम्ती शिविरबाट ९ सय लाभान्वित

२९ भाद्र २०७३, बुधबार ०४:४४

पर्वत  २९ भाद्र ।  जिल्लाको थापाठानामा संचालन भएको एक दिने घुम्ती शिविरबाट ९ सय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।    सोमबार थापाठानाको गाविस कार्यालयमा भएको घुम्ती शिविरबाट थापाठाना, कार्कीनेटा, खौलालाँकुरी, ठूलीपोखरी, शंखरपोखरी र भँगराका ९ सय १५ जना स्थानियबासी प्रत्यक्ष रुपमा लाभान्वित भएका हुन् । घुम्ती शिविरमा नागरिकता वितरण, विउविजन, पशु चिकित्सा परामर्श तथा औषधि वितरण गरिएको    थियो । त्यसैगरी  विरुव वितरण, फोटो सहितको मतदाता परिचयपत्र वितरण, पानी शुद्धिकरण गर्ने औषधि दिने, स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको थियो भने सो कार्यक्रममा  स्वास्थ्य शिविर, उद्योग दर्ता तथा नविकरण लगायतका सेवा समेत प्रवाहगरिएको बताइएको छ ।


उक्त शिविरबाट बंशजको आधारमा १ सय ३६ जनाले नागरिकताको परिचयपत्र र ८७ जनाले फोटो सहितको परिचयपत्र लिए ।
त्यसैगरी कृषि सेवा ४ सय १० जनाले लिएका छन्  भने  पशुचिकित्सा तथा  परामर्श र औषधि लिनेमा १ सय ९८ जना सर्वसाधारण छन् । त्यसैगरी विभिन्न घाँस तथा काठ उत्पादन हुने  विरुवा ८३ जनाले लिएका थिए । त्यस्तै खानेपानीको मुल संरक्षण तथा पानी शुद्धिकरणको औषधी १ सय ६५ जनालाई वितरण गरिएको थियो । आयुर्बेदिक स्वास्थ्य परिक्षण तथा औषधी वितरणबाट ३ सय ८५ जना लाभान्वित भएका थिए । अपाङगता, जेष्ठ नागरिक परिचयपत्र १ सय ८ जनाले शिविरबाट लिएका थिए भने स्वास्थ्य शिविरबाट १ सय ६५ जनाले सेवा लिएका हुन् । सोही अबसरमा जिल्ला विकास समितिले सार्वजानिक सुनुवाइ कार्यक्रमको आयोजना समेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या