भाद्र २९ पर्वत । जिल्लाको एक मात्र गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा जेसिजले शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिज सप्ताह २०१६ को अबसरपारी पर्वत जेसिजले उक्त पाठशालामा शैक्षिक सामाग्री वितरण गरेको हो । मंगलबार पाठशालामा नै पुगेर जेसिज उक्त पाठशालाका २५ जना विद्यार्थीलाई का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाद्र २९ पर्वत । जिल्लाको एक मात्र गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा जेसिजले शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिज सप्ताह २०१६ को अबसरपारी पर्वत जेसिजले उक्त पाठशालामा शैक्षिक सामाग्री वितरण गरेको हो । मंगलबार पाठशालामा नै पुगेर जेसिज उक्त पाठशालाका २५ जना विद्यार्थीलाई का"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक सामाग्री वितरण

२९ भाद्र २०७३, बुधबार ०४:५१

भाद्र २९ पर्वत । जिल्लाको एक मात्र गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा जेसिजले शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिज सप्ताह २०१६ को अबसरपारी पर्वत जेसिजले उक्त पाठशालामा शैक्षिक सामाग्री वितरण गरेको हो । मंगलबार पाठशालामा नै पुगेर जेसिज उक्त पाठशालाका २५ जना विद्यार्थीलाई कापी, कलम, सरसफाइका सामाग्री वितरण गरेको हो । सोही अबसरमा  स्वर्गीय शिवकुमार श्रेष्ठको सम्झनामा १० लिटरको प्रेसर कुकर, गिलास र थाल १५ थान, कृष्ण श्रेष्ठको अगुवाइमा बाग्लुङबाट माताजीहरुबाट ५ हजार,जेसिज राजु शर्माबाट ३० पोका दुध समेत पाठशालाका प्राचार्य   पदमराज उपाध्याय रेग्मीलाई हस्तान्तरण गरेको कार्यक्रम संयोजक सन्दिपमान श्रेष्ठले जानकारी दिए । उवासंघ पर्वतका हरिओम शर्मा लामिछानेले जेसिजको सप्ताहव्यापी कार्यक्रमको सफलताको शुभकामना दिदै १० हजार सहयोग गर्ने बचन दिएका छन् । जेसिजको सप्ताव्यापी कार्यक्रम अन्तरगत आज पर्वत जेसिज र उवासंघ पर्वतविच मैत्रिपूर्ण फुटबल प्रतियोगिता   हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या