भदौ २९, विराटनगर । सरकारी निकायबाट दिइनु पर्ने सेवा मोरंगका गाउँमा लथालिंग भएको आरोप लगाइएको छ । सेवा प्रदायक संस्थाहरुले गाउँमा राम्ररी सेवा दिन नसकेको सरोकारवालाहरुले गुनासो गरेका हुन् । 

विराटनगरमा जागरण नेपालले मंगलबार आयोजना गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, विराटनगर । सरकारी निकायबाट दिइनु पर्ने सेवा मोरंगका गाउँमा लथालिंग भएको आरोप लगाइएको छ । सेवा प्रदायक संस्थाहरुले गाउँमा राम्ररी सेवा दिन नसकेको सरोकारवालाहरुले गुनासो गरेका हुन् । 

विराटनगरमा जागरण नेपालले मंगलबार आयोजना गर"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका गाउँमा सरकारी काम लथालिंग

२०७३, २९ भाद्र बुधबार ०५:१४

भदौ २९, विराटनगर । सरकारी निकायबाट दिइनु पर्ने सेवा मोरंगका गाउँमा लथालिंग भएको आरोप लगाइएको छ । सेवा प्रदायक संस्थाहरुले गाउँमा राम्ररी सेवा दिन नसकेको सरोकारवालाहरुले गुनासो गरेका हुन् । 

विराटनगरमा जागरण नेपालले मंगलबार आयोजना गरेको सरकारी सेवा तथा अधिकार सम्बन्धी सेवा प्रदायक र सरोकारवाला संघसंस्थाबीचको कार्यशाला गोष्ठीका सहभागीहरुले सरकारी सेवा गाउँमा प्रवाह हुँदा स्थानीयले सुविधाको साटो सास्ती खेप्नु परेको आरोप लगाए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उपसचिव राजेन्द्र बुढाथोकी, जिल्ला विकास समितिका सरोज गौतम र जिल्ला जनस्वास्थ्य कार्यालयका उदेश श्रेष्ठले जिल्लाको अबस्था तथा कामकार्वाहीका विषयमा जानकारी गराएका थिए । 

सहभागीहरुले विद्यालयमा राम्ररी पढाई नहुने, छात्रवृत्तिमा भ्रष्टाचार हुने गरेको, म्याद सकिएको औषधि वितरण, चिकित्सकको कमी तथा विकासको काममा असजिलो लगायतका गुनासो गरे । 

जनताको सेवा पाउनु पर्ने भएपनि सरकारी निकायले नै जनताको काममा झारा मात्र टार्ने गरेको गुनासो गरेका हुन । 

यसैगरी महिलाहरु विशेष गरी सिमान्तकृत समुदायको स्थानीय सुशासन,निर्णयक तह, निर्वाचन र राजनीतिमा सहभागिता सवलीकरण परियोजना मोरङको कटहरी,टंकीसिनवारी,हातिमुडा, शिशवनी जहदा र सुन्दरदुलारीमा संचालन भैरहको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल