भदौ २९, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महकाली सेती बस तथा मिनी बस व्यवसायी समितिले भारतको देहरादुनसम्म बससेवा सञ्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महकाली सेती बस तथा मिनी बस व्यवसायी समितिले भारतको देहरादुनसम्म बससेवा सञ्च"/>
२०८२, ४ चैत्र बुधबार
कन्चनपुर - KNC

महेन्द्रनगर–देहरादुन बससेवा सञ्चालन हुने

२०७३, २९ भाद्र बुधबार ०५:२४

भदौ २९, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महकाली सेती बस तथा मिनी बस व्यवसायी समितिले भारतको देहरादुनसम्म बससेवा सञ्चालनको तयारी प्रक्रिया अगाडि बढाएको छ । 

महाकाली सेती बस तथा मिनी बस व्यवसायी समिति र भारतको उत्तराखण्ड परिवहन निगमबीच महेन्द्रनगरदेखि देहरादुनसम्म बससेवा सञ्चालन गर्ने सम्झौता गरिएको छ । 

सम्झौतापछि दुवै देशका बस व्यवसायी समितिले सेवा सञ्चालनका लागि आ–आफना देशका सम्बन्धित निकायसँग अनुमतिका लागि प्रक्रिया अगाडि बढाएका छन् । “दुई महिनाभित्रै बससेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, महाकाली सेती बस तथा मिनी बस व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले भन्नुभयो । 

दैनिक दुवै बस व्यवसायीका एक÷एकवटा बस महेन्द्रनगर —देहरादुन रुटमा सञ्चालन हुने गरी सम्झौता गरिएको उहाँले बताउनुभयो । महेन्द्रनगरबाट यात्रुले सिधै देहरादुनसम्मको बस यात्रा गर्न पाउने भएकाले सहज हुने बस व्यवसायीको भनाइ छ । समितिले एक वर्षअघि देखि महेन्द्रनगर—नयाँ दिल्ली मैत्री बससेवा सञ्चालन गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी