२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मण्डल हत्याको आशङ्कामा तीन पक्राउ

२९ भाद्र २०७३, बुधबार ०७:२३

भदौ २९, लाहान । सिरहाको कल्याणपुर–९ निवासी १७ वर्षीय सुमन मण्डलको हत्या भएको आशङ्कामा प्रहरीले मङ्गलबार साँझ तीन जनालाई पक्राउ गरेको छ । 

गत भदौ २३ गतेदेखि बेपत्ता भएका मण्डलको शज सोमबार कल्याणपुर गाविस–१ स्थित लोहजरा खोला छेउमा अनुहारको केही भाग जलेको र बायाँ खुट्टा जङ्गली जनावरले खाएको अवस्थामा प्रहरीले फेला परेको थियो । 

घटनाको प्रकृति र स्थानीयको भनाइको आधारमा मण्डलको हत्या भएको हुनसक्ने आशङ्कामा तीन जनालाई पक्राउ गरिएको र त्यसमा संलग्न केही व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक देव पौडेलले जानकारी दिनुभयो । पक्राउ परेकाको नाम र ठेगाना प्रहरीले खुलाएको छैन । 

मृतक मण्डलको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाबारे अनुसन्धान भइरहेकाले अनुसन्धान्पश्चात मात्र थप कुरा बताउन सकिने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला