महेन्द्र जिसी,भाद्र २९ पर्वत । कुश्मा नगरपलिकास्थित मोदिवेणी दिव्य धामका बृद्धाहरुले सरकारले उपलब्ध गराएको समाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। जिल्ला विकास समिति पर्वतले सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ पद्दतिमा लगेपछि यहाँ आश्रित बृद्धबृद्धाले भत्ता पाउन नसकेका ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी,भाद्र २९ पर्वत । कुश्मा नगरपलिकास्थित मोदिवेणी दिव्य धामका बृद्धाहरुले सरकारले उपलब्ध गराएको समाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। जिल्ला विकास समिति पर्वतले सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ पद्दतिमा लगेपछि यहाँ आश्रित बृद्धबृद्धाले भत्ता पाउन नसकेका ह"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आश्रममा बसेका बृद्धबृद्धाले पाएनन् भत्ता

२०७३, २९ भाद्र बुधबार ०८:४९

महेन्द्र जिसी,भाद्र २९ पर्वत । कुश्मा नगरपलिकास्थित मोदिवेणी दिव्य धामका बृद्धाहरुले सरकारले उपलब्ध
गराएको समाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। जिल्ला विकास समिति पर्वतले
सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ पद्दतिमा लगेपछि यहाँ आश्रित
बृद्धबृद्धाले भत्ता पाउन नसकेका हुन्।

परिवारबाट एक्लिएका तथा
आफन्त नभएका १९ बृद्धबृद्धा यहाँ आएर बसेका छन्। आफन्त नभएपछि सरकारले दिने
भत्ता पाउन पनि मुस्किल परेको उनीहरुको गुनासो छ।भंगार गाविसकी ८५
वर्षीया सावित्री रिजालले भनिन्, ‘हामी गृहस्थी छाडेर आएका, आफन्त
गुमाएका, उमेर नागेकाहरुलाई सरकारले पनि वास्ता नगर्दो रहेछ। बैंकबाट
लिनुपर्ने भएपछि पोहोरको भत्ता पनि आएन, यसपाला पनि पाएको छैन। पहिला गाविस
सचिवले ल्याएर भत्ता दिन्थे, सजिलै थियो।’

जिविसले जिल्लाका
विभिन्न बैंकमार्फत भक्ता वितरण गर्न थालेपछि कानुनी उल्झन र असक्तताका
कारण बृद्धबृद्धाले भत्ता नपाएका हुन्। सामाजिक सुरक्षा भक्ता नपाएपछि
दैनिक गुजारा गर्न र औषधिमुलो गर्न विभिन्न संघ संस्थाको भर पर्नुपरेको
बृद्धबृद्धाले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार