२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पोखरियामा सास्कृतिक कार्यक्रम सम्पन्न

२९ भाद्र २०७३, बुधबार ०८:५२

रोशन पोखरेल, भदौ २९,  विराटनगर । वाल दिवशको अवसरमा विराटनगर ४ मा अवस्थित पोखरिया उच्च माविले आज बालबालिकामा अन्तरनिहित प्रतिभालाई उजागर गर्नको लागी सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा लोक गित, लोक नृत्य र प्रहशनको प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भटटराइले जानकारी दिनुभयो ।

विद्यार्थीमा रहेको प्रतिभालाई सम्मान गदै  आगामी समयमा बाल प्रतिभालाई उच्च कदर गर्नेको लागी जिल्ला शिक्षा कार्यलय सदैव प्रयासरत रहेको मोरडका प्रमुख जिल्ला शिक्षा अधिकारी फडिन्द्र खत्रिले कार्यक्रमलाई सम्बोधन गर्ने शिलशिलामा भन्नुभयो ।

साथै विराटनगर उपमहानगरपालिका सामाजिक परिचालक डिल्लीप्रसाद धिमालले यसरी गरिने कार्यक्रमले बालबालिकाको अधिकार र दायित्वलाई बुझ्न र बाल मैत्री शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास गर्नुभयो । कार्यक्रममा उत्कृष्ट हुने विदयार्थीलाई सोहि कार्यक्रममा सम्मानित गरिने विद्यालयका प्रधानाध्यक खेमराज भटटराईले जानकारी दिनुभयो । विद्यालयको प्रांगणमा कार्यक्रम जारी रहेको प्रधानाध्यापक भट्टराइले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने