२७ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा बम विष्फोट हुँदा दुईको मृत्यु, तीन जना घाइते

१२ कार्तिक २०७९, शनिबार ११:२२

कात्तिक १२, काठमाडौँ | कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १० रानाबाडामा सकेट बम बिस्पोट भएको छ । कोदोबारीको छेउमा राखिएको बम बिस्पोट हुदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तिलागुफा १० निवासी ४ बर्षिय झरना थापा र ४ वर्षिय सरस्वती राना रहेका छन् । घाइते हुनेमा ७ वर्षिय कमल थापा, ५ बर्षिय मुस्कान थापा, र ३ वर्षिय दर्शना थापा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइतेको नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुखले बताएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति महसुल नतिरेका उद्योगको लाइन जोड्ने र महशुल बक्यौता असुल गर्ने प्राधिकरण बोर्डको निर्णय पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे बैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ? दीपक मनाङ्गे भए डिल्ली बजार कारागार चलान कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको १६५ रनको जित उद्योग मन्त्री भण्डारी र अस्ट्रेलियन राजदूत लियान जोन्स्टन बिच शिष्टाचार भेट सुदूरपश्चिम रोयल्सले गर्यो एनपिएलमा सहभागी हुने जर्सी सार्वजनिक कुलमानलाई पुनः सरकारले सोध्यो ६ बुँदे स्पष्टीकरण नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? मौसम खुलेसँगै पोखराबाट भैरहवा उड्यो रवि चढेको विमान काठमाडौँबाट भैरहवा उडेको बुद्ध एयरको विमान पोखरामा अवतरण चलचित्र ‘कार्साङ’को जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक राष्ट्रपति ट्रम्प सांसद वाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारीमा गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंबाट पक्राउ माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री ओली ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ देशभरका ९ शहरमा आयोजना हुने यस्तो रहेको छ आजको फलफूल तथा तरकारीको मूल्य