ठाकुर रसाईली , भदौ २९ पर्वत . पश्चिम नेपाल कला मञ्चले पर्वत जिल्लामा समिति गठन गरेको छ । मञ्चको एक भेलाले आज दिपक पाण्डेको अध्यक्षतामा जिज्ला समिति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  ठाकुर रसाईली , भदौ २९ पर्वत . पश्चिम नेपाल कला मञ्चले पर्वत जिल्लामा समिति गठन गरेको छ । मञ्चको एक भेलाले आज दिपक पाण्डेको अध्यक्षतामा जिज्ला समिति "/>
१ माघ २०८२, बुधबार
पर्बत - PBT

पश्चिम नेपाल कलामञ्चको पर्वतमा समिति गठन

२९ भाद्र २०७३, बुधबार १२:२९

ठाकुर रसाईली/भदौ २९, पर्वत । पश्चिम नेपाल कला मञ्चले पर्वत जिल्लामा समिति गठन गरेको छ । मञ्चको एक भेलाले आज दिपक पाण्डेको अध्यक्षतामा जिज्ला समिति गठन गरेको हो ।

पर्बत जिल्ला भित्र रहेका कलाकारहरुको संलग्नता रहेको समिति ११ सदस्यिय रहेको छ ।
विभिन्न साँंस्कृति तथा साँगितिक गतिविधि सञ्चालन गर्दै आएको कलामञ्चको समितिले जिल्लामा कला र संगीतको उजागारको क्षेत्रमा काम गर्ने जनाइएको छ ।
समितिको उपाध्यक्षमा अनुपा राई,सचिवमा सागर वसेल चयन भएका छन् ।त्यस्तै समितिको सहसचिबमा वर्षा हमाल ठकरी र कोषाध्यक्षयमा बिमा पुन रहनुभएको छ ।

सदस्यहरुमा सुवास पौडेल, संगम गुरुङ,काजल विसी,विमला विक,लक्ष्मी राई,सविता पुन चयन भएका छन । यसअछि म्याग्दी र वागलुङ जिल्लामा समिति गठन भैसकेको छ ।
लुकेर रहेका कलाकारहरुको प्रतिभालाई वाहिर उजागर गर्ने अभिप्रायले मञ्चले पश्चिम अञ्चलका सबै जिल्लामा समिति गठन गरेर कलाकारहरुलाई तालिम, प्रशिक्षण, अभिनय र सामाजिक कार्यको अभियान समेत चलाएको छ ।


मञ्चले पश्चिमाञ्चलका १६ वटै जिल्लामा समिति विस्तार गर्ने कार्यक्रम अन्तर्गत अहिले जिल्ला जिल्लामा समिति गठनको काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का