ललित बोहरा/भदौ २९, डडेल्धुरा । ‘सम्बद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज डडेल्धुरामा पनि बाल दिवस मनाईएको छ । 

दिवसको अवसरमा डडेल्धुरा सदरमुकामका बिद्यालय लगायत अन्य थुप्रै संघ संस्थाहरुले बेग्ला बेग्लै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ २९, डडेल्धुरा । ‘सम्बद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज डडेल्धुरामा पनि बाल दिवस मनाईएको छ । 

दिवसको अवसरमा डडेल्धुरा सदरमुकामका बिद्यालय लगायत अन्य थुप्रै संघ संस्थाहरुले बेग्ला बेग्लै"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा पनि बाल दिवस मनाईयो

२०७३, २९ भाद्र बुधबार १२:३७

ललित बोहरा/भदौ २९, डडेल्धुरा । ‘सम्बद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज डडेल्धुरामा पनि बाल दिवस मनाईएको छ । 

दिवसको अवसरमा डडेल्धुरा सदरमुकामका बिद्यालय लगायत अन्य थुप्रै संघ संस्थाहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन । विद्यालयहरुले पनि विद्यार्र्थीलाई सहभागी गराएर बिभिन्न कार्यक्रमको आयोजना गरेका हुन । यसैगरी ह्वाइट पार्क कलेज चिम्रिकोटले पनि क्विज प्रतियोगिता गरी बाल दिवस मनाएको छ । 

दिवसको अवसरमा लोटस ईङ्गलिस बोर्डिङ्ग स्कुल अनपा ११ सल्लाघारीले पनि अन्तर सदनात्मक भलिवल प्रतियोगिता, वक्तित्व कला, कविता वाचन र विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको छ ।  

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह