भदौ २९, मुगु | 'सम्वद्र्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने मूल नाराका साथ मुगु जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २९, मुगु | 'सम्वद्र्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने मूल नाराका साथ मुगु जि"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बाल दिवश समारोह गाउँ/गाउँमा

२०७३, ३० भाद्र बिहीबार ००:१०


भदौ २९, मुगु | 'सम्वद्र्धन बालबालिकाको, कार्यान्वयन संविधानको' भन्ने मूल नाराका साथ मुगु जिल्ला सदरमुकाम लगायत विभिन्न गा.वि.स.मा विभिन्न कार्यक्रम गरि बाल दिवश मनाइएको छ यसै सन्दर्भमा रुगा गा.वि.स. स्थित प्रकाश मा.वि.लुमले हिरिसडेक मुगुको सहयोगमा समग्र मानव अधिकार हनन्का सवाल भित्र पर्ने बाल बिवाह÷ छाउपडी प्रथा ÷लैंगिक हिंसा ÷महिला हिंसाले महिला तथा समुदायका सदस्यहरुमा प्रत्यक्ष स्वास्थ्य र मानसिक रुपमा पारेको असरहरुलाई न्युनिकरण गर्न सघाउ पुरयाउने विभिन्न सचेत व्यवहार जगाउने खालका संस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।

यस बाल दिवश समारोहका अवसरमा कार्यक्रमका प्रमुख अथिती जिल्ला शिक्षा कार्यालयका वि.नि.श्री धनुसुदन चौंलागाईले बालबालिका भविष्यका राष्ट्र संम्वाहक वन्न सक्ने भएको र प्रत्येक बालबालिकालकाको  अभिभावक सरोकार निकायहरुले बाल अधिकारलाई गम्भिर रुपले सोचिनु पर्छ भन्ने कुरा व्यक्त गर्नु भएको थियो ।


सोहि सन्दर्भमा हिरिसडेक मुगुका अध्यक्ष श्री मिन बहादुर रावलले बालअधिकार महासन्धी १९८९ ले पारित गरेका बालबालिका सम्बन्धी बाल बचाउ, बाल सहभागिता ,बाल संरक्षण र बाल विकासलाई पहिलो प्राथमिकिकरण गर्न मध्य नजर गर्दे अधिकारको प्रत्याभुत गर्न घर परिवारबाटै सुवातावरण निर्माण गर्नु पर्दछ भन्ने विषयलाई जोड गर्दे गाउँ गाउँमा बाल दिवश समारोह संचालन भएकोमा खुशी व्यक्त गर्नु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह