पंकज धामी । भदौ ३०, दार्चुला | नेपाल सरकारले निर्वाचन प्रक्रियालाई व्यवस्थित र धाधलीरहीत बनाउनका लागि २०६८ सालबाट फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रावधान ल्याएको थियो ।

 अहिले पनि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी । भदौ ३०, दार्चुला | नेपाल सरकारले निर्वाचन प्रक्रियालाई व्यवस्थित र धाधलीरहीत बनाउनका लागि २०६८ सालबाट फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रावधान ल्याएको थियो ।

 अहिले पनि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा सबभन्दा बढी व्याँस र सबभन्दा कम धुलिगडामा

३० भाद्र २०७३, बिहीबार ००:४४

पंकज धामी । भदौ ३०, दार्चुला | नेपाल सरकारले निर्वाचन प्रक्रियालाई व्यवस्थित र धाधलीरहीत बनाउनका लागि २०६८ सालबाट फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रावधान ल्याएको थियो ।

 अहिले पनि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नियमित रुपमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने काम निरन्तर रुपमा चलिरहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

हाल दार्चुला जिल्लाका एक नगरपालिका र ३६ गाविसमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या सबभन्दा बढी दार्चुलाको व्याँस गाविसमा रहेको छ । त्यसपछि दत्तू, डाडाकोट, हुनैनाथ, र मालिकार्जुन गाविसमा जनसंख्याको आधारमा बढी जनाले फोटो सहितको मतदाता नामावली बनाएका छन् ।

त्यसैगरी दार्चुलाको धुलिगडा गाविसमा फोटो सहितको मतादाता नामावली बनाउनेको संख्या सबभन्दा कम रहेको छ । त्यसपछि जिल्लाको सितोला, लतिनाथ, खार र गुल्जर गाविसमा पनि कम मात्रामा फोटो सहितको मतादाता नामावली बनेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख आनसिह डागाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी