नन्दराम जैशी । भदौ ३०, जुम्ला | बुधबार काठ्माडौमा आयोजित यस वर्षको राष्ट्रिय बाल दिवसका अवसरमा जिल्ला बाल कल्याण समिति जुम्लाका अध्यक्ष पुर्ण प्रसाद धिताललाई केन्द्रद्धारा सम्मानीत गरीएको छ । मोफसलमा रहेर निरन्तर बाल अधिकार र जिल्ला बाल कल्याण समितिको सस्थागत व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी । भदौ ३०, जुम्ला | बुधबार काठ्माडौमा आयोजित यस वर्षको राष्ट्रिय बाल दिवसका अवसरमा जिल्ला बाल कल्याण समिति जुम्लाका अध्यक्ष पुर्ण प्रसाद धिताललाई केन्द्रद्धारा सम्मानीत गरीएको छ । मोफसलमा रहेर निरन्तर बाल अधिकार र जिल्ला बाल कल्याण समितिको सस्थागत व"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बाल दिवसका अवसरमा केन्द्रबाट धिताल र जिल्लाबाट नेपालि सम्मानित

३० भाद्र २०७३, बिहीबार ०३:१०

नन्दराम जैशी । भदौ ३०, जुम्ला | बुधबार काठ्माडौमा आयोजित यस वर्षको राष्ट्रिय बाल दिवसका अवसरमा जिल्ला बाल कल्याण समिति जुम्लाका अध्यक्ष पुर्ण प्रसाद धिताललाई केन्द्रद्धारा सम्मानीत गरीएको छ । मोफसलमा रहेर निरन्तर बाल अधिकार र जिल्ला बाल कल्याण समितिको सस्थागत विकासमा योगदान पुर्याय बापत उहाँलाइ सम्मान गरिएको हो । केन्द्रीय बाल कल्याण समितिले उहाँलाई राष्ट्रिय बाल दिवसको अवसरमा सम्मान गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरीएको सम्मानमा अध्यक्ष धिताललाई सम्मान स्वरुप सम्मान पत्र र नगद  २० हजार रुपैया सहित सम्मान गरिएको हो । यसैबिच जुम्लामा आयोजित दिवसका अवसरमा जिल्ला बाल संजाल जुम्लाका पुर्व अध्यक्ष राजन नेपालीलाई  सम्मान गरिएको छ । बालबालिकाका क्षेत्रमा उलेख्य काम गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

राष्ट्रिय बाल दिवसको अवसरमा नेपालीलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको थियो । जिल्लामा बालबालिकाको क्षेत्रमा  राम्रो काम  गर्नेहरुलाई प्रोत्साहन होस भन्ने उद्देश्यले उहालाइ सम्मान गरिएको बताईएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का