भाद्र ३० पर्वत । विज्ञान र प्रविधिसँग रुचि राख्ने अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्ने बताएका छन् । बाल बैज्ञानिकका रुपमा चिनिएका अमनले  शमी युवा प्रोत्साहन पुरस्कारबाट प्राप्त हुने रकमको ५० प्रतिशत महाविर पुनले थालेको अभियानलाई सहयोग गर्ने बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३० पर्वत । विज्ञान र प्रविधिसँग रुचि राख्ने अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्ने बताएका छन् । बाल बैज्ञानिकका रुपमा चिनिएका अमनले  शमी युवा प्रोत्साहन पुरस्कारबाट प्राप्त हुने रकमको ५० प्रतिशत महाविर पुनले थालेको अभियानलाई सहयोग गर्ने बता"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महाविरलाई अमनले सहयोग गर्ने

३० भाद्र २०७३, बिहीबार ०५:५२


भाद्र ३० पर्वत । विज्ञान र प्रविधिसँग रुचि राख्ने अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्ने बताएका छन् । बाल बैज्ञानिकका रुपमा चिनिएका अमनले  शमी युवा प्रोत्साहन पुरस्कारबाट प्राप्त हुने रकमको ५० प्रतिशत महाविर पुनले थालेको अभियानलाई सहयोग गर्ने बताएका हुन् ।

पुरस्कारबाट प्राप्त हुने २० हजार १ सय १ रुपैयाँबाट १० हजार ५१ रुपैयाँ आविष्कार केन्द्रलाई दिने उनले बताए । आफुजस्तै विज्ञान र प्रविधिमा रुचि राख्नेहरुको लागि लक्षितगरि महाविरले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको लागि अभियान चलाएको भन्दै आफुले सहयोग गर्न चाहेको बताए ।पौडेलले विज्ञान प्रविधिसँग रुचि रहेकाहरु दिल्ली, बम्बई, कलकत्ता, मलेशिया, कतार र अरब जस्ता देशमा गई रुन नपरोस् भन्ने चाहना अनुरुप र महाविरको अभियानको एक हिंसा तथा समर्थक बन्नको लागि सहयोग गर्न लागेको बताए ।

     हिमालय उमावि खुर्कोटमा कक्षा ९ मा अध्ययनरत उनी विज्ञान तथा प्रविधिसँग निकै झुकाव राख्दै आएका छन् ।    उनले घरगाउँमा पाइने तथा फोहोर भनी फालिएका काम नलाग्ने प्लाष्टिकका बोतल, तार तथा काठ र अन्यको प्रयोगबाट विभिन्न सामाग्री बनाउँदै आएका छन् । हालसम्म दर्जनभन्दा बढी विज्ञान तथा प्रविधिका सामाग्रीहरु निर्माण गरेका उनी यहि असोज ५ गते विशेष कार्यक्रमका विच शमी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित हुदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह