भाद्र ३० पर्वत
। नेवार समुदायको लोपोन्मुख लाखे नाच प्रर्वद्धनको लागि नेवाः सांस्कृतिक समाज चितवनमा पुगेको छ ।
    चितवनमा यहि भाद्र ३० र ३१ गते हुन गैरहेको पाँचौ राष्ट्रिय लाखेनाच प्रतियोगितामा सहभागी हुनको लागि चेतप्रसाद श्रेष्ठको नेतृत्वमा नेवाः सां"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३० पर्वत
। नेवार समुदायको लोपोन्मुख लाखे नाच प्रर्वद्धनको लागि नेवाः सांस्कृतिक समाज चितवनमा पुगेको छ ।
    चितवनमा यहि भाद्र ३० र ३१ गते हुन गैरहेको पाँचौ राष्ट्रिय लाखेनाच प्रतियोगितामा सहभागी हुनको लागि चेतप्रसाद श्रेष्ठको नेतृत्वमा नेवाः सां"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लाखेनाच प्रदर्शनको लागि नेवाः समुह चितवनमा

२०७३, ३० भाद्र बिहीबार ०५:५६


भाद्र ३० पर्वत
। नेवार समुदायको लोपोन्मुख लाखे नाच प्रर्वद्धनको लागि नेवाः सांस्कृतिक समाज चितवनमा पुगेको छ ।
    चितवनमा यहि भाद्र ३० र ३१ गते हुन गैरहेको पाँचौ राष्ट्रिय लाखेनाच प्रतियोगितामा सहभागी हुनको लागि चेतप्रसाद श्रेष्ठको नेतृत्वमा नेवाः सांस्कृतिक समुह चितवनमा पुगेको समुहका सदस्य शिव श्रेष्ठले जानकारी दिए ।
    उनका अनुसार उक्त समुहमा कृष्णप्रसाद श्रेष्ठ, ध्रुब श्रेष्ठ, देवी श्रेष्ठ, साजन श्रेष्ठ, संसार श्रेष्ठ, अविषेक श्रेष्ठ, अप्सरा श्रेष्ठ,  राजकुमार श्रेष्ठ, विकास श्रेष्ठ र भरत श्रेष्ठ रहेका छन् ।


लोपोन्मुख लाखेनाच संरक्षण र प्रर्वद्धन गर्दै आएको नेवाः सांस्कृतिक समुहले उक्त प्रतियोगिताबाट धेरै कुरा सिक्ने अबसर मिल्ने बताएको छ ।
उक्त प्रतियोगिताबाट लाखेनाच सम्बन्धि जानकारी हासिल हुने र आगामी दिनमा जिल्लामा लाखेनाच तथा भदौंरे नाच प्रस्तुत गर्नको लागि आफुहरुलाई निकै सहज हुने विश्वास लिएको समुहका अध्यक्ष चेतप्रसाद श्रेष्ठले बताए ।
समुहको प्रतियोगितामा भएको सहभागिताबाट जित भन्दा पनि जानकारी हासिल गर्ने अबसरका रुपमा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो