२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

चुनाव गराउन खटिएकी कर्मचारीले मतदानस्थलमै गठबन्धनलाई भोट मागेपछि…

२०७९, ४ मंसिर आईतवार ०५:४५

मङ्सिर ४, मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिका-३ जनता माध्यमिक विद्यालयको 'क' मतदान केन्द्रमा खटिएकी सरकारी कर्मचारीले नै सत्ता गठबन्धनलाई भोट मागेकी छन्। 

निर्वाचन अधिकृतको कार्यालयबाट खटिएकी ती कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद भएको थियो। विवापछि मत माग्ने ती महिला कर्मचारीलाई मतदान केन्द्रबाट निकालिएको छ। 

मतदान गर्न 'क' केन्द्रमा भोट हाल्न पगेकी कमला दाहालसँग ती कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षतर्फ भोट हाल्न आग्रह गरेकी थिइन्। त्यसपछि दाहालले यसरी कर्मचारीले मत माग्न नपाउने बताएर प्रतिकार गरेकी थिइन्। 

विवाद बढेपछि वडाअध्यक्ष विजय लिम्बु र रजनैतिक दलका प्रतिनिधिको आग्रहमा ति कर्मचारीलाई मतदान केन्द्रबाट निकालिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल