खकेन्द्र अबिरल केसी | भदौ ३१, सल्यान । सल्यानमा बुधबार रातिदेखि विद्युत सेवा अवरुद्ध छ । बुधबार राति १० बजे देखि अवरुद्ध विद्युतका कारण जिल्लामा संचालित उद्योग तथा संचार माध्याम प्रभावित भएका छन ।

जिल्लामा संचालित संचार माध्याम, प्रेस, फोटोकपी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र अबिरल केसी | भदौ ३१, सल्यान । सल्यानमा बुधबार रातिदेखि विद्युत सेवा अवरुद्ध छ । बुधबार राति १० बजे देखि अवरुद्ध विद्युतका कारण जिल्लामा संचालित उद्योग तथा संचार माध्याम प्रभावित भएका छन ।

जिल्लामा संचालित संचार माध्याम, प्रेस, फोटोकपी "/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विजुली अवरूद्ध, व्यावसायीहरू मारमा

२०७३, ३१ भाद्र शुक्रबार ०३:५३

खकेन्द्र अबिरल केसी | भदौ ३१, सल्यान । सल्यानमा बुधबार रातिदेखि विद्युत सेवा अवरुद्ध छ । बुधबार राति १० बजे देखि अवरुद्ध विद्युतका कारण जिल्लामा संचालित उद्योग तथा संचार माध्याम प्रभावित भएका छन ।

जिल्लामा संचालित संचार माध्याम, प्रेस, फोटोकपी पसल, काष्ठ उद्योग, डेरी उद्योग बढि प्रभावित भएका छन । सल्यानमा संचालित रेडियोहरु मध्ये सबै भन्दा पछि संचालनमा आएको सामुदायीक रेडियो तहल्काले भने सौर्य उर्जाको प्रयोग गरि आफ्नो प्रशारणलाई निययिम बनाएको छ । 

त्यस्तै रेडियो संचालक संस्था उज्यालो संचार केन्द्रले नै संचालनमा ल्याएको अनलाइन तहल्का पनि सोहि स्थानबाट संचालनमा आएकाले समाचार अप्डेट गरिरहेको छ । तुल्सीपुरबाट सल्यान आउने विद्युत लाइनको फिदरमा बुधबार राति १० बजे आगलागि भएकाले विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ । 

विद्युत सुचारु हुन समय लाग्ने जनाइएको छ । विहिबार राति ९ बजे तिर २ पटक झिमिक्क झिमिक्क गरेको बत्ती अहिले विहान ७ बजेसम्म नियमित बन्न सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर