रोशन पोखरेल/समिक्षा घिमिरे/असोज १, बिराटनगर । बिराटनगर अब उपमहानगरपालिका बाट महानगरपालिका बन्ने भएको छ । 

बिराटनगरका आसपासका  केही गाविसलाई जोडेर बिराटनगरलाई महानगरपालिका बनाउन लागिएको हो । नयाँ संविधानको अनुसार राज्य पुनसंरचना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/समिक्षा घिमिरे/असोज १, बिराटनगर । बिराटनगर अब उपमहानगरपालिका बाट महानगरपालिका बन्ने भएको छ । 

बिराटनगरका आसपासका  केही गाविसलाई जोडेर बिराटनगरलाई महानगरपालिका बनाउन लागिएको हो । नयाँ संविधानको अनुसार राज्य पुनसंरचना"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगर छिट्टै महानगरपालिका बन्ने

१ आश्विन २०७३, शनिबार १०:१८

रोशन पोखरेल/समिक्षा घिमिरे/असोज १, बिराटनगर । बिराटनगर अब उपमहानगरपालिका बाट महानगरपालिका बन्ने भएको छ । 

बिराटनगरका आसपासका  केही गाविसलाई जोडेर बिराटनगरलाई महानगरपालिका बनाउन लागिएको हो । नयाँ संविधानको अनुसार राज्य पुनसंरचनासगै विराटनगर पनि महानगरपालिका हुने निस्चय भएको हो । 

विराटनगरलाई महानगरपालिका बनाउन बुधनगर, भातिगछ, कटहरी, वैजनाथपुर, टंकीसिनुवारीको पुरै भाग तथा लखन्तरी र हात्तीमुढाको केही भाग समेटिने भएको छ । हाल काठमाडौ मात्रै महानगरपालिका रहेको छ ।

 स्थानीय तह पुर्नसंरचना आयोगले गरेको प्रस्ताव अनुसार मोरङमा १३ वटा स्थानीय तह निर्माण गर्ने सहमति दलहरूले जुटाएका छन् । मोरङमा १ महानगरपालिका, ७ नगरपालिका र ५ गाउपालिका बनाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो