२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

युवकले अर्कैसँग बिहे गरेपछि प्रेमिकाले दिइन् बलात्कारको उजुरी

२०७९, २१ पुष बिहीबार ०५:४१

पुस २१, दाङ | बिहे गर्ने आश्वासनमा आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै दाङमा एक युवतीले प्रहरी गुहारेकी छन् । उजुरीपछि प्रहरीले बलात्कारको आरोपमा घोराही-२ बाट शिवम न्यौपानेलाई पक्राउ गरेको छ ।

यूके बस्दै आएका उनी हालैमात्रै नेपाल आएका थिए । एक २५ वर्षीया प्रेमिकाले विवाह गर्छु भन्दै फकाएर शारीरिक सम्बन्ध राखेको न्यौपानेमाथि आरोप छ ।

ती युवतीले आफूलाई विवाह गर्ने आश्वासन दिएर युवकले पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

यूके हुँदादेखि नै उनीहरूबीच सामाजिक सञ्जालमार्फत कुराकानी हुँदै आएका थियो ।

यता आरोपित न्यौपानेले तीन दिन अघिमात्रै अर्कैसँग बिहे गरेका थिए । आफूलाई आश्वासन दिएर अर्कैसँग बिहे गरेपछि युवती प्रहरीमा पुगेकी हुन् ।

प्रहरीले युवक र जाहेरी दिने युवती दुवै डिभोर्सि रहेको अनुसन्धानबाट खुलेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु