४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

बाबुराम भट्टराईले मधेशी जनतालाई मुर्ख बनाउदैछन् : मिश्रा

८ बैशाख २०७३, बुधबार ०३:१८

baburam-bhattaraiअभिमनु पटेल । बैशाख ८,
रौतहट । मधेश र मधेशी जनताहरूको हक र अधिकारका लागि भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मधेशमा
विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसै नयाँ शक्तिले आज गौर नगरपालिका सभा हलमा कार्यक्रम राखेको छ

नयाँ शक्तिको कार्यक्रममा आफ्नो असन्तुस्टी पोख्दै नेपाल
सदभावना पार्टीको रौतहटका सचिव धन्नजय मिश्राले प्रधानमन्त्रि भएको वेलामा मधेशी जनताको मुद्धाको याद
नगर्ने, अहिले मधेशी जनतालाई आफ्नो सफलताको सिढी बनाउन खोज्ने ?’ भन्दै आक्रोश व्यक्त गरे । उनले
संघीयताको कुरा उठाएर त्यति वेला बाबुरामले प्रधानमन्त्री बन्न सफल भएको भन्दै आफ्नो स्वार्थ बाहेक
मधेसी जनतालाई केहि गर्न नसकेको बताए । मिश्राले विधान मस्यौदाको सभापति रहेको समयमा संविधानमा मधेश र
मधेशी जनताहरूको हक-अधिकार नभएको थाहा हुँदाहुँदै पनि मस्यौदा पारित भएको प्रति असन्तुष्ट जनाए

संविधान जारी भएलगत्तै बाबुरामले जनकपुरमा कार्यक्रमको आयोजना
गरी कार्यक्रममा संविधान राम्रो नरहेको भन्यो तर संविधान मस्यौदा प्रतिलिपी जलाउँन किन मानेन ? मिश्राले
आक्रोश पोखे । उनले बाबुरामले प्रधानमन्त्रि तथा संविधान मस्यौदाको अध्यक्ष बन्दा मधेसीको लागि केहि
गर्न नसकेको अवस्थामा अब के गर्ला ? मिश्राको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश