Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अन्तर्रा्ष्ट्रिय मुटु दिवसका अवसरमा विराटनगरमा खुल्ला दौड प्रतियोगिता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १३, विराटनगर ।</b> अन्तर्रा्ष्ट्रिय&nbsp;मुटु दिवसका अवसरमा विराटनगरमा &nbsp;खुल्ला दौड प्रतियोगिता गरिएको छ &nbsp;। विराटनगर जुनियर जेसीज र न्यूरो अस्पताल विराटनगरको संयुक्त आयोजनामा ‘न्युरो कार्डीयो–जेसीज खुल्ला मिनी म्याराथन’ले कार्यक्रमको आयोजना गरेको हो । स्वास्थ्य मुटुका लागि दौड प्रतियोगिता आयोजना गरेकाजुनियर जेसीजका अध्यक्ष अविनास थापाले जानकारी दिनुभयो ।१६ देखि ५० वर्ष उमेर समूहका सबै संघ संस्था, सञ्चारकर्मी, विद्यार्थी लगायतले प्रतियोगितामा सहभागिता जनाएको उहाँले जानकारी दिनुभयो ।<img src="http://sajhasabal.com/uploads/posts/6d2eea51a852ebbc584f4120484364a61475130246.jpg" style="width: 640px; float: left;"></p><p>दौड आज &nbsp;न्युरो अस्पतालबाट शुरु भई ट्राफिक चौक हुँदै शहिद रंगशाला सम्म करिव ४ किलोमटिरको भएको छ प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोश्रो हुनेलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिएको उहाँले बताउनुभयो ।&nbsp;</p>