कार्तिक १० पर्वत ।नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को शुरु भएको छ ।  शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा शुरु भएको खेलको गणपती एस.पि. सुदर्शन   सिलवालले उद्घाटन गरे ।
    कार्यक्रमको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १० पर्वत ।नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को शुरु भएको छ ।  शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा शुरु भएको खेलको गणपती एस.पि. सुदर्शन   सिलवालले उद्घाटन गरे ।
    कार्यक्रमको "/>
2026-06-23 11:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पश्चिमाञ्चल स्तरीय क्रिकेट प्रतियोगिता शुरु, १६ टिम सहभागी

2016-10-26

कार्तिक १० पर्वत ।नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को शुरु भएको छ ।  शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा शुरु भएको खेलको गणपती एस.पि. सुदर्शन   सिलवालले उद्घाटन गरे ।
    कार्यक्रमको बोल्दै गणपती सिलवालले खेलकुदले मानिसको अतिरिक्त क्षमता बिकास गर्ने बताए । उनले खेलको माध्यमबाट अनुशासन र व्यक्तित्व विकासका साथै विद्यार्थीहरुमा आफ्नो जिम्मेवारी बोध र लगनशीलता जगाउने बताए । उनले खेलको माध्यमबाट  विद्यार्थीहरुको आत्मानुशानको मुल्याङकन हुनुका साथै नेतृत्वको विकास गर्ने भएकोले खेल अपिहार्य रहेको उनको भनाई थियो ।
पर्वतमा हालसम्मकै सबै भन्दा ठुलो धनराशीको रहेको क्रिकेट प्रतियोगितामा १६ टिमले भाग लिएको आयोजक संस्था नमुना स्टुडेण्ट वेलफेयर क्लवका सदस्य सुवास गिरीले बताए ।मंगलबार देखि शुरु भएको प्रतियोगिता कार्तिक १३ गते सम्म चल्नेछ ।
 उद्घाटन कार्यक्रममा   प्याव्सन पर्वतका अध्यक्ष हिम बहादुर पौडेल, नमुना आवासिय उच्च माबिका प्रिन्सीपल ईन्द्रमान खत्री, लगायतले  विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका साथै एकताको लागि खेलको माध्यमबाट सन्देश दिन खोजेको बताए ।
नमुना स्टुडेण्ट वेलफेयर क्लवका अध्यक्ष अर्पण केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत सचिव धनराज सुवेदी र संचालन क्लवकी सदस्य   सरिता अधिकारीले गरेकी थिईन । खेलमा विजेता हुनेले २६ हजार ६ सय ६६ र उपविजेताले १३ हजार ३ सय ३३ नगद पाउने छ । खेल १५ ओभरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत