असार १, काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ | कुशल मल्ल १ रन बनाएर आउट भएका हुन् ।
नेपालले १८.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय रन बनाएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।