Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालगंजमा सम्पन्न म्याराथनमा जुम्लाका पाचैँ जना खेलाडि विजयी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी/मङ्सिर ६, जुम्ला । विस्तृत शान्ति सम्झौताको एक दशक पुरा भएको अवसरमा आइतबार नेपालगंजमा सम्पन्न भएको म्याराथनमा कर्णाली स्पोट्स क्लब जुम्लाका ५ जना खेलाडीले उपाधी जितेका छन् ।

आईतबार भएको विभिन्न विधाको म्याराथनमा जुम्लाका सबै खेलाडीले उपाधी जितेका हुन् । जसमा ५ किलोमिटर म्याराथनमा छात्रातर्फ कर्णाली स्पोट्स क्लबका खेलाडी जुम्लाका सिता न्यौपाने पहिलो, अमृता भण्डारी दोस्रो र जुम्ला कै मञ्जु रावत तेस्रो स्थान भएका छन् ।

उक्त प्रतियोगितामा न्यौपानेले १९ मिनेट २९ सेकेण्ड, भण्डारीले १९ मिनेट ३० सेकेण्ड र रावतले १९ मिनेट ३७ सेकेण्डमा दूरी पार गरेका हुन्  । भने ५ किलोमिटर छात्रतर्फ जुम्लाका नरेश बुढा दोस्रो भएका छन् । भने २१ किलोमिटर हाफ म्याराथनमा जुम्लाकी सुनमाया बुढा दोस्रो भएकि छन् ।

उक्त प्रतियोगितामा जुम्लाकी सुनमायाले १ घण्टा २३ मिनेट २५ सेकेण्ड लगाएत दुरी पार गरेकि थिइन भने प्रथम हुन सफल कान्छीमाय कोजुले १ घण्टा २३ मिनेट २४ सेकेण्डमा दूरी पूरा गरेकि छन् । यता कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले आजको प्रतियोगिताका सम्पुर्ण सबै खेलाडीले विजयी हासिल गरेको भन्दै बधाइ तथा खुसी व्यक्त गर्नु भएको छ ।