मङ्सिर ७, कनकाई । झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सीएमजी सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हराएको छ । र,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ७, कनकाई । झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सीएमजी सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हराएको छ । र,"/>

2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हरायो


मङ्सिर ७, कनकाई । झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सीएमजी सङ्कटा क्लबलाई लक्ष्मी हुण्डाईं मनाङ् मस्र्याङ्दीले हराएको छ । र, अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । 

मंगलबार कनकाई माविको खेल मैदानमा भएको खेलमा १–० गोल अन्तरले सङ्कटालाई मनाङ् मस्र्याङ्दीले हराएको हो । दोस्रो हाफको ७औं मिनेटमा मनाङ् मस्र्याङ्दीका तर्फबाट ओलावालेले गरेको गोल नै निर्णायक बन्यो । 

निक्कै प्रतिष्पर्धात्मक बनेको खेलमा उत्कृष्ट प्रर्दशन गरेका मनाङ् मस्र्याङ्दीका हेमन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले मेची मोबायलको तर्फबाट १६ हजार रुपैयाँ बराबरको मोबयल पाए ।

सेमिफाइनल अन्तरगतको पहिलो खेल बुधबार विभागिय टिमद्वय नेपाल पुलिस क्लब र एपीएफ बीच हुने आयोजक सुरुङ्गा जेसीजका महासचिव रामप्रसाद निरौलाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई