Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पुलिस क्लबलाई हराउँदै एपीएफ फाइनलमा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८, कनकाई । सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ फाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा एपीएफले पुलिसलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको हो ।अब उसले विहीबार रुपन्देही–११ र मनाङ मस्र्याङ्दी बीचको खेलमा विजयी हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पुलिसका बुद्ध लामाले पोष्ट बाहिर प्रहार गरे । एपीएफका नविन लामा, आदित्य चौधरी, मिलन राई, पासङ लामा र रञ्जन विष्टको प्रहार गोलमा परिणत भयो । पुलिसका विक्रम धिमाल, दिनेश गुरुङ, तेज तामाङ र दिनेश राजवंशीले गोल गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका राजेन्द्र रावल म्यान अफ म्याच घोषित भए । उनलाई विर्तामोडको हनुमान सेन्ट्रलमा रहेको मोबायल दोकानका प्रोप्राइटर पवन खतिवडाले १५ हजार रुपैयाँ बराबरको मोबायल प्रदान गरे ।

प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउने आयोजक सुरुङ्गा जेसिजका भीम भट्टराईले बताए ।