लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | अपी बिनायक युवा क्लब सिप्टीद्धारा आयोजित भलीबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका सदस्य सुरेन्द्र सिह धामीको अध्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | अपी बिनायक युवा क्लब सिप्टीद्धारा आयोजित भलीबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका सदस्य सुरेन्द्र सिह धामीको अध्यक्"/>
2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अपी बिनायक युवा क्लब सिप्टीले आयाजना गरेको भलीबल प्रतियोगिता सम्पन्न

लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | अपी बिनायक युवा क्लब सिप्टीद्धारा आयोजित भलीबल प्रतियोगिता सम्पन्न भएको छ । क्लबका सदस्य सुरेन्द्र सिह धामीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा शिक्षक रञ्जित सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । भने बिशिष्ट अतिथिमा पुर्ब जिल्ला खेलकुद बिकास समितिका कोषध्यक्ष चन्द्र सिह धामी रहनुभएको थियो । 

७ टिमको सहभागितारहेको भलिबल प्रतियोगिताको उपाधी नौगडेश्वरी होपरिगाडले हात पार्न सफल भएको छ । भने सौकेबगर धुलीगडाले द्धतिय स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा सिप्टीको टिम तृतिय भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान हासील गर्ने टिमलाइ नगद रु ५ हजार सहित सिल्ड, मेडल प्रदान गरीएको छ । भने द्धतिय र तितृय टिमलाइ क्रमस तिन हजार र दुइ हजार नगद सहित सिल्ड, मेडल प्रदान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई