"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
"/>
2026-06-26 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पत्रकार महासंघ र फुटबल संघबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता

2018-03-18

ताराबहादुर महत/चैत्र ४, दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखा र दोलखा जिल्ला फुटबल संघबिच शनिबार सदरमुकाम चरिकोटमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।


‘दोलखाको खेलुकद विकासमा हामी सँगसँगै’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघलाई ३ का विरुद्ध ७ गोल प्रहार गर्दै दोलखा जिल्ला फुटबल संघ प्रतियोगिताको बिजेता बन्न सफल भएको छ । जिल्लामा खेलकुदको विकासमा लागि पत्रकार महासंघ पनि आवश्यक सहयोगका लागि तत्पर रहेको सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गरिएको नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाले बताउनुभयो । 

मैत्रीपुर्ण खेलकुद प्रतियोगितालाई निरन्तरता दिईने दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले बताउनु भएको छ । प्रतियोगितामा बिजेता र सहभागि खेलाडीहरुलाई भिमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, रणभिम गण चरिकोटका प्रमुख झविन्द्र रेश्मीले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ