२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसिई नेपालले बुझायो प्रमुख सचेतकलाई ज्ञापनपत्र

२०८२, १६ बैशाख मंगलवार १५:१६

काठमाडौँ | शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ पूर्ण कार्यान्वयन गर्नुपर्ने मागसहित विभिन्न राजनीतिक पार्टीका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाएको छ ।

एनसिईका प्रतिनिधिमण्डलले आज सिंहदरबारमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) का प्रमुख सचेतक श्याम घिमिरे, हितराज पाण्डे र महेश बर्तौलालाई ज्ञापनपत्र बुझाएको हो ।

नेपालको संविधान २०७२ को धारा ३१ (२) ले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भनी सुनिश्चित गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको एनसिई नेपालले जनाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, “संविधानको अनुसूची ८ को एकल अधिकारबमोजिम स्थानीय सरकारले विद्यालय शिक्षाको दायित्व र जिम्मेवारी कार्यान्वयन गर्दै आएका छन्, तसर्थ माध्यमिक तह सम्मको शिक्षा स्थानीय सरकारको दायित्व हुने गरी संविधानले गरेको वर्तमान व्यवस्था नै अग्रगामी र उत्कृष्ट प्रावधान भएकाले यसैबमोजिम ऐन जारी होस् भन्ने चाहन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला