२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्ताननि दूतावासमा आयोजित भेलामा पूर्व नेपालीसेना र पूर्वप्रधानसेनापतिको सहभागीता

२०८२, २५ बैशाख बिहीबार १७:२१

काठमाडौँ । काठमाडौंस्थित पाकिस्तानको दूतावासमा पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थामा सैन्य तालिम लिएका नेपाली सेनामा पूर्वछात्रको भेला आयोजना गरिएको छ । बिहीबार आयोजित भेलामा पूर्वप्रधानसेनापति गौरव शमशेर राणा प्रमुख अतिथि थिए । पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री विशेष अतिथि थिए ।

नेपाल भ्रमणमा रहेको राष्ट्रिय रक्षा विश्वविद्यालय (एनडीयू), पाकिस्तानको प्रतिनिधिमण्डल पनि भेलामा सहभागी थियो ।

भेलामा पाकिस्तानी दूतावासका सैनिक सहचारी कर्णेल मुहम्मद अली अल्वीले नेपाल र पाकिस्तानी सैनिकबीचको सम्बन्ध र प्रशिक्षणबारे प्रकाश पारेका थिए । उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानी सशस्त्र बलले निरन्तर सघाउने बताए ।

पूर्वप्रधानसेनापति राणाले पाकिस्तानी संस्थामार्फत नेपाली सेनाको क्षमता अभिवृद्धिजस्ता कार्यक्रमले समग्र संस्था र संलग्न व्यक्ति दुवैका लागि ठूलो महत्त्व राख्ने बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाशमीले आपसी हित र विश्वासका आधारमा नेपाल र पाकिस्तानबीच मजबुत सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको विद्यमान सैन्य सम्बन्ध निरन्तर बढ्दै जाने र नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला